Help Needed...................

VAD Nepal was registered as a NGO with the Social Welfare 8  years ago and has since been helping many of the most disadvantaged children, Poor Patients including orphans, conflict victims, and children from extremely poor backgrounds.
S.N Donation Option Amount (NPR) Details
1 चेत नारायण श्रेष्ठ लाई सहयोग गर्नु होस ! स्वेच्छिक Details
2 बिदेश बाट फर्किएका दीपक कुमार लाई सहयोग गर्नु होस !! स्वेच्छिक Details
3 एप्लास्टिक एनीमिया रोग बाट पीड़ितलाई सहयोग गर्नु होस ! स्वेच्छिक Details
4 ३० बर्षीय दलबहादुर बी.क.( क्यान्सर रोगी) लाई सहयोगको अपील स्वेच्छिक Details
5 उपचारमा सहयोगको अपील (गरिमा खडका) स्वेच्छिक Details
6 ब्लड क्यान्सर भएको प्रबीन लाई सहयोगको अपील स्वेच्छिक Details
7 बाबू आमा नभएका बालकलाई सहयोगको आवस्यकता !! स्वेच्छिक Details
8 मलाई बचाउनु होस !!!(अप्सरा घिमिरे ) स्वेच्छिक Details
9 मलाई बचाउनुहोस !!!!(ओबिन श्रेष्ठ) स्वेच्छिक Details
10 मिर्गौला रोगी उपेन्द्र प्रसाद जैसीको अपील ! स्वेच्छिक Details
11 ३ बर्षीय जन्मै मस्तिष्क पक्षघात रोगीलाई सहयोग को आवश्यकता !! स्वेच्छिक Details
12 मिर्गौला रोगीको सहयोगका लागी अपील !! स्वेच्छिक Details
13 रुपेश सेढाइको पुनर्स्थापनाका लागी सहयोग स्वेच्छिक Details
14 ८ बर्ष की धन माया मिजारको परिवारलाई सहयोग गर्नुहोस !! स्वेच्छिक Details
15 अलिसा दुवाड़ी लाई उपचारका लागी सहयोग ! स्वेच्छिक Details

Feedback Report that you will receive:

A receipt for the amount that you spent, which can be used for tax deduction, Name & address of Medical Centre, Brief Description of the Patients,photograph, Information or progress report related to the outcome of the donation and Donation Certificat

What are you waiting for? Give someone the perfect gift now !

Successfull Stories

Bindu Thapa, Udayapur

Bindu Thapa, Udayapur २०६८ मंसिर १५ गते
उदयपुरकी २ बर्षीय बिंदु थापाले उपचार सहयोग पाएकी छीन l जन्मे देखि नै दुईटा खुट्टामा समस्या देखिए पछि उन का बुबा ले उनलाई धरानको बी पि अस्पताल पुर्याएका थिए l उपचारमा पैसा सकिए पनी उनका खुट्टा ठीक भएन र उनी बनेपा अस्पतालमा उपचार गर्न आए l उपचार गर्दा गर्दै आर्थिक अवस्थाले नभ्याएपछि उनी VADNepal को सम्पर्कमा आइपुगे l

View Detail

Akshya Kumar Pariyar,Udayapur

Akshya Kumar Pariyar,Udayapur  २०६८ पुष १ गते
अक्षय कुमार परियारको  जन्मदा नै दुई वोटा खुटा फर्किएको थियो उनी ९ बर्ष सम्म पनी उपचार गर्न अस्पताल गएका थिएनन कारण उनका बुवा थिएनन र अमाले गाऊघरमा बनीबुतों गरी छोरालाई बिहान बेलुका खाना मात्र दिन सक्थिन l अस्पताल लान सक्दिन थियींन l छिमेकीहरु पनी त्यस्तो अवस्थालाई पूर्व जन्मको फल भन्थे l चेतनाको कमी र आर्थिक अवस्थाले गर्दा अक्षय कुमार परियार जिन्दगी भरी अपांग भएर बाच्नु पर्ने थियो तर अब त्यों  अवस्था बाट मुक्ति पाउने भएका छन l
View Detail

Sita Pariyar, Nawalparasi

Sita Pariyar, Nawalparasi २०६८ पुष १५ गते
नवलपरासी की सीता परियारलाई बिहान बेलुकाको छाक टार्न नै धौ धौ थियो l उमेर थियो र पनी काम गरी खान सहज थिएन, कारण अपंगता l त्यस कारण आफ्नो जीवनकाल को २४ बर्ष जती निक्कै कष्ट गरी बिताइन सिताले l हाल उनको दैनिकी फेरिएको छ lउनी आत्मनिर्भर तर्फ उन्मुख छीन अन्यका लागी पनी प्रेरणा की श्रोत भएकी छीन l

View Detail

Micro-Finance Programs

Generally targeted disabled and older people as well as their parents and Volunteers. It is the provision of financial services such as loans, saving..
View More

Nepal Tour Programs

The program can arrange special discount for individuals and groups traveling to Nepal. We Operates various kinds of tour activities that is run in Nepal.


View More

Home Stay Programs

We manage a Home Stay in Kathmandu and orthers district. We would like to offer our service to the volunteers/students/ visiter that are looking for an economic accommodation in Nepal with Home Stay.
View More

Volunteer Programs

Our volunteer programs in Nepal include Orphanages, Teaching, Healthcare and rehabilitation. Volunteers have the opportunity to participate in a variety of educational and community aid programs.
View More

Rehabilitation Clinic

We provide specialist services for disabled and older people as well as their parents and Volunteers concerning any issues related to the disability.
View More