News Events

सहयोगको  आवश्यकता भएकाहरुलाई सूचना !

सहयोगको आवश्यकता भएकाहरुलाई सूचना !

मिति २०६८/१०/६ गते
VADNepal एक गैर सरकारी संस्था हो l यस संस्थाबाट निम्न सेवाहरु  प्राप्त गर्ने गरी सदस्य बन्न इच्छुक ० बर्ष पुगेका,अपांगता भएकाहरु र सहयोगको आवश्यकता भएका अन्य ब्यक्तिहरु को लागी यो सूचना प्रकाशित गरिएको छ l
View Details
तपाई को घरमा पाहुनाको लागी कोठा खाली छ ??

तपाई को घरमा पाहुनाको लागी कोठा खाली छ ??

मिति २०६८/ पौष२९ गते
के तपाईको घरमा हाम्रो पाहुनाको लागी कोठा खाली छ ? के तपाई देश बिदेशका पर्यटकहरु तथा Volunteer हरुलाइ केही दिनका लागी आफ्नो घरमा Paying Guest का रूपमा राख्न चाहानु हुन्छ ? हामीलाई पर्यटक अथवा Volunteer गर्न आउने पाहुनाहरुको लागी आवासको ब्यबस्था गर्न काठमांडूका बिभिन्न ठाऊमा भएका घरका कोठाहरु आवश्यक भएको हुदा यस संस्थाको सहकार्यमा होम स्टे कार्यक्रम सञ्चालन गर्न इच्छुक महानुभाव हरुलाई यस संस्थाको सदस्यता लीन हुन यो सूचना प्रकाशित गरिएको छ l    View Details
के तपाई काठमांडू  आऊदै हुनुहुन्छ ?

के तपाई काठमांडू आऊदै हुनुहुन्छ ?

के तपाई बैदेशिक रोजगारको शिलसिलामा वा उपचारको  लागी अथवा अन्य कुनै काम ले  काठमांडू  आऊदै हुनुहुन्छ ? के तपाईलाई होटल वा गेस्ट हाउसमा बस्न मन छैन/अथवा महँगो लाग्छ ? के तपाई सुरक्षित र पारिवारिक बातावरणको होम स्टे(Home Stay) वा पेयिंग गेस्ट(Paying Guest)बस्ने ठाऊको खोजीमा हुनुहुन्छ ? यदि हो भने हामीलाई सम्पर्क गर्नुस l,हामी तपाईलाई स्वागत गर्दछौ l View Details
कार्यसमिति बैठक

कार्यसमिति बैठक

VADNepal को सदस्यहरुको बैठक प्रत्येक महिनाको दोस्रो र अन्तिम शनिबार बस्ने गर्दछ l आगामी बैठक फाल्गुन  14  गते शनिबार बिहान 11 बजे सीतापाइला स्थित होम स्टे सञ्चालन भएको घरम़ा हुनेछ l
संस्थाको कार्यसमिति बैठकका महत्वपूर्ण निर्णयहरु View Details
आवश्यकता!!

आवश्यकता!!

हाम्रो बिभिन्न कार्यक्रमका लागी निम्न कर्मचारीहरु आवश्यक परेको हुदा इच्छुक ब्याक्तिहरूले हाम्रो ठेगानामा बायोडाटा सहित शैक्षिक योग्यता र अनुभवको प्रमाण पत्र संलग्न राखी निवेदन दिन हुन अनुरोध गरिन्छ ! View Details
Make a Donation !!!!

Make a Donation !!!!

We are Volunteers that collects your unwanted clothing, medicines, books and other items  from your Home,Office .Really, anything of value that can help poor people. As we are a non-profit organization, everything we collect, ends of in the hands of the poor those that need it must.

View Details
जानकारी पत्र

जानकारी पत्र

Volunteers' Association for Disabled, Nepal (VAD Nepal) बी.स. २०६१ सालमा स्थापना भएको एक गैर सरकारी संस्था हो l पर्यटनका माध्यमबाट सहयोगको आवश्यक रहने ब्यक्तिहरुको आर्थिक ,सामाजिक ,सास्कृतिक बिकास गर्नु नै यसको मुख्य उद्देश्य हो lसंस्थाले निम्न कार्यक्रमहरु संचालन गरेको छ l View Details
अत्यन्त जरुरी सूचना !!!

अत्यन्त जरुरी सूचना !!!

मिति २०६८ /४/३० गते प्रकाशित
मिति २०६८ /१०/१५ गते (दोस्रो पटक)प्रकाशित
यस सस्थाको ३ थान ल्यापटप र तपाईको नाममा भएको बेरुजू रकम समेत गरी रु 241800/-(अक्षयरूपी रु दुई लाख एकचालिस हजार आठ सयमात्र) बुझाउनकालागी पटक पटक ताकेता गरेता पनी तपाई सुनसरी जिल्ला बराहक्षेत्र गा. बी स. वडा न. ३ निबासी गोपाल नेउपानेको छोरा बर्ष २१ को श्री प्रभास नेउपानेले नबुझाई वेवास्ता गरेको,(तपाईले मेरो मोटरसाइकलबाट असूल ऊपर गर्नु होला भनी कार्यालयमा छाडेको बा ३७ प ८७३८ न. को मोटर साइकल चोरीको भएको र उक्त मोटर साइकल महानगरीय ट्राफिक कार्यालयमा बुझाइएको तपाईले दिनुभएको अर्को मोटर साइकल बा १० प १०२० न. को मोटर साइकल  पवन नेउपानेले फिर्ता लानु भएको) रकम यस सस्थालाइ बुझाईदिने कार्य सम्बन्धी आवश्यक प्रक्रियाका लागी सस्थाको प्रतिनिधि तपाईको घरमा पुग्दा प्रतिनिधि माथी हातपात समेत गरेकोले सस्थाको कार्य समिति निर्णय अनुसार महानगरीय प्रहरी परिसर  View Details
Volunteer/Internship@VADNepal

Volunteer/Internship@VADNepal

The Program Provides you the unique opportunity to have an internship or practical work experience in the areas of  Tourism,Health, Education, Social services and other subjects of your interest.......
View Details

Micro-Finance Programs

Generally targeted disabled and older people as well as their parents and Volunteers. It is the provision of financial services such as loans, saving..
View More

Nepal Tour Programs

The program can arrange special discount for individuals and groups traveling to Nepal. We Operates various kinds of tour activities that is run in Nepal.


View More

Home Stay Programs

We manage a Home Stay in Kathmandu and orthers district. We would like to offer our service to the volunteers/students/ visiter that are looking for an economic accommodation in Nepal with Home Stay.
View More

Volunteer Programs

Our volunteer programs in Nepal include Orphanages, Teaching, Healthcare and rehabilitation. Volunteers have the opportunity to participate in a variety of educational and community aid programs.
View More

Rehabilitation Clinic

We provide specialist services for disabled and older people as well as their parents and Volunteers concerning any issues related to the disability.
View More